सशस्त्र प्रहरी निरीक्षक पदको अन्तिम नतिजा प्रकाशन

|

माघ ०८, डेस्क। सशस्त्र प्रहरी बलको साधारण समूह, लेखा उपसमूहतर्फको सशस्त्र प्रहरी निरीक्षक पदको अन्तिम नतिजा प्रकाशन भएको छ ।

सशस्त्र प्रहरी बलको मानव स्रोत निर्देशनालय, भर्ना तथा छनोट शाखाले हिजो माघ ०७ गते नतिजा प्रकाशन गरेका छन् । जसअनुसार प्रशान्त कोइराला, दामोदर ढकाल र नारायण कोइराला सफल भएका हुन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित