सर्वोच्चको आदेश पछि रिहा भए दुर्गा प्रसाईं

|

पुस ०५,काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं आज रिहा भएका छन्।

संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुर गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका प्रसाईं सर्वोच्चको आदेशपछि रिहा भएका हुन्।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासले प्रसाईंलाई छाड्न सरकारलाई बिहीबार आदेश दिएको थियो।

प्रहरीका अनुसार उनलाई हाजिरी जमानीमा छाडिएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित