पुस ०३, काठमाडौं । एनपीएलको क्वालिफायर वन मा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्सलाई १४० रनको लक्ष्य दिएको छ।
यो लक्ष्य पार गरे सुदूरपश्चिम सिधै फाइनलमा पुग्ने छ भने जनकपुरलाई फाइनलमा पुग्न कर्णाली संग क्लालिफायर खेल्नु पर्ने हुन्छ।

© 2023 All Rights Reserved || Designed by: PROTECH