काठमान्डु गुर्खाजले दियो लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य

|

मंसिर २६, डेस्क। नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो चौथो खेलमा काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य दिएको छ ।

काठमान्डु गुर्खाजले टस जितेर पहिला ब्याटिङमा आएको काठमान्डु गुर्खाजले १९.२ ओभरमा १० विकेट गुमाएर १०३ रन बनाएर १०४ रनको लक्ष्य दिएको हो ।

काठमान्डु गुर्खाजका लागि भिम शर्कीले सर्वाधिक ३१ रन बनाएका छन्। लुम्बिनीले एनपीएलको पाचौँ खेलमा आएर पहिलो जित दर्ता गरेको थियो। लुम्बिनीले बुधबार भएको खेलमा चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै लिगमा पहिलो जित निकालेको थियो।

चर्चित समाचार


भर्खरै प्रकाशित