काठमान्डु गुर्खाजले टस जितेर ब्याटिङ गर्दै

|

मंसिर २६, डेस्क। नेपाल प्रिमियर लिगमा काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।

काठमान्डुका कप्तान करण केसीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित