मंसिर २६, डेस्क। काठमाडौँ जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले पाचौ विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ०९ विकेट गुमाएर १२३ रन बनाएर १२४ रनको लक्ष्य दिएको हो ।
पहिलो विकेटका लागि ओपनर अनिल साह शुन्यमा र आसिफ शेख ०४, हर्ष थाकेर ५ र मिलान्था ७, शुभ शुन्य रन बनाएर आउट भएका छन्। यो सँगै ४.२ ओभरमा २८ रन मात्र रहेका छन्।






