राष्ट्रपति पौडेल केही दिन अस्पतालमै रहने

|

मंसिर २०, डेस्क। राष्ट्रपति रामचन्द्र पौडेल केही दिन अस्पतालमा नै रहने भएका छन् । हिजो बुधबार राष्ट्रपति पौडेल महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई प्रोस्टेटसम्बन्धी शल्यक्रिया गरिएको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित