बढ्यो सुनचाँदीको मुल्य

|

मंसिर १२, डेस्क। आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

लगातार दुई दिन देखि सुन प्रतितोला १८ हजार पाँच सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला नौ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित