नेपालले कतारलाई उपहारस्वरूप एक जोडी हात्ती दिने निर्णय

|

४ कात्तिक,डेस्क । नेपालले कतारलाई एक जोडी हात्ती उपहार दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका हात्ती कतारलाई प्रदान गर्ने निर्णय गरेको हो। साथै, बैठकले सदर चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषलाई सुम्पने निर्णय समेत गरेको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित