२२ असोज, । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राध्यापक डा. तत्व तिम्सिनाद्वारा रचित ‘समृद्धिको अन्तर्वस्तु’ पुस्तकको आज विमोचन गरेका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पुस्तकको विमोचन गर्दै हरेक जीवको सुख प्राप्त गर्ने चाहना हुने तर मानवले सम्मानजनक र सुरक्षित जीवन जिउन खोज्ने भएकाले गरिबीको अन्त्य गर्दै ‘समृद्ध संसार, सुखी मानव जाति’ को यात्रामा अघि बढ्नुपर्नेमा…





