उद्योग वाणिज्य संघ द्वारा आज छैंठो दिन पनि पर्यटन दिवस मनाइयो

|

असोज ११,जनकपुरधाम। जनकपुरधाम उद्योग वाणिज्य संघले ४५औँ विश्व पर्यटन दिवसको अवसरमा जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज छैंठो दिन रेलबाट आएका पर्यटकहरुलाई स्वागत गरिएको छ।

रेलबाट जनकपुरधाम आएका पर्यटकहरुलाई जनकपुरधाम उद्योग वाणिज्य संघको प्रतिनिधिहरुले स्वागत गरेका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित