भाद्र ३०,डेस्क। पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो । पेट्रोलको मूल्य ४ रुपैयाँ र डिजेलको मूल्य प्रति लिटर पाँच रुपैयाँ घटाइएको छ।

© 2023 All Rights Reserved || Designed by: PROTECH