अब रास्वपाले प्रत्येक महिनाको अन्तिम बिहीबार प्रेसमिट गर्ने

|

भाद्र १७, डेस्क। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब मासिक रूपमा पत्रकार भेटघाट कार्यक्रम गर्ने निर्णय गरेको छ।

यही भदौ महिनाबाट (नेपाली क्यालेन्डर अनुसार) को प्रत्येक महिनाको अन्तिम बिहीबार पत्रकार भेटघाट कार्यक्रम राखेको कार्यबहाक प्रवक्ता मनिष सुमनले जानकारी दिएका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित