आज कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्दै

|

भाद्र १२, डेस्क। संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गत रहेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बस्दैछ ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बिहान १०ः३० बजे समितिको सभाकक्ष, संघीय संसद् सचिवालय सिंहदरबारमा बस्नेछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित