नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक सुरू

|

भाद्र ०९, डेस्क। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक सुरू भएको छ।

आज ०९ गते आईतवार देखि मंगलबार (भदौ ११) गतेसम्म चल्ने बैठक आज बिहान ११ बजेबाट काठमाडौंको थापागाउँस्थित अर्पण बैंक्वेटमा सुरू भएको हो।

बैठकमा तीन वटा कार्यसूची तय गरिएको महासचिव घनश्याम भूसालले जानकारी दिए।

चर्चित समाचार


भर्खरै प्रकाशित