घट्यो सुनचाँदीको मूल्य

|

भाद्र ०७, डेस्क। आज नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

सुनको भाउ आज प्रतितोला ५ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १८ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित