पेट्रोलको मूल्य घट्यो

|

साउन ३१,जनकपुर। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ र डिजेलको ३ रूपैयाँले घटाएको हो ।

नयाँ मूल्य प्रतिलिटर पेट्रोल १६५ र डिजेल तथा मट्टितेलको १५५ रूपैयाँ भएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित