भोलि रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

|

साउन ०९, डेस्क । भोलि (बिहीबार) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बैठक भोलि बिहान ११ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्न लागेको रास्वपाले जनाएको छ ।

बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने रास्वपाले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित