महोत्तरी : टेम्पोले टायर गाडी सँग ठोकिँदा दुर्घटना हुँदा तीनजना घाइते

|

असार ३०, डेस्क । महोत्तरीमा टेम्पोले बैलगाडी (टायर गाडी) सँग ठोकिँदा दुर्घटना हुँदा तीनजना घाइते भएका छन्।

महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर ५ पोखरभिण्डा स्थित उक्त दुर्घटना भएका छन । ज १ ह ३९३७ नम्बरको टेम्पोले बैलगाडी (टायर गाडी) लाई ठोकिँदा तीनजना घाइते भएको प्रहरीले जनाएका छन्।

घाइते भएकाहरूलाई अस्पताल लगिएको छ भने यस घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित