आज सुनको मूल्य घट्यो

|

असार २४, डेस्क। आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

आज छापावाल सुन ४ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ४५ हजारमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोला १८ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित