जनकपुर : रेल्वे स्टेशनबाट मोटरसाइकल चोरी

|

असार २१, डेस्क। मधेश प्रदेशबाट आज भोलि दैनिकी रूपमा मोटरसाइकल चोरी भईरहेको छ।

आज बिहान जनकपुरधाम स्थित रेल्वे स्टेशन नजिक (तरकारी बजार) बाट एउटा मोटरसाइकल चोरी भएको छ ।

आज शुक्रवार बिहान जनकपुरधाम स्थित रेल्वे स्टेशन नजिक (तरकारी बजार) बाट ज ११ प ९३१३ नम्बर को (Hero Super Splendor) मोटरसाइकल चोरी भएको हो ।

चर्चित समाचार


भर्खरै प्रकाशित