मनसुनसँगै डेंगु संक्रमण बढ्दै

|

असार २०, डेस्क। मनसुन सक्रिय भएसँगै डेंगु संक्रमणको संख्या बढ्दै गईरहेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो ।

महाशाखाका अनुसार जुम्ला, हुम्ला, डोल्पा र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिरहेको हो। ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरीदेखि जसलाई ३ सम्म देशभरका १४ सय ३१ जनामा डेंगु पुष्टि भएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित