सुनको भाउ बढयो, कतिमा हुदैछ कारोबार ?

|

असार २०, डेस्क। आज बिहिवार सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कायम गरेको छ।

अघिल्लो दिन प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८२५ रुपैयाँ रहेको चाँदी आज १८६५ रुपैयाँ कायम भएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित