यस्तै, उक्त भेटमा प्रधानमन्त्री दाहालले खेल र सङ्गीतका मुख्य मुख्य कार्यक्रमहरु आफूले हेर्ने गरेको उल्लेख मात्र गरेनन् उनले युवा पुस्ताका हरेक सुखदुखमा आफू साथ रहने समेत बताए ।
प्रधानमन्त्री दाहालले भने उनको यो सफलताले सबै नौजवान युवाहरूलाई प्रेरणा हुने विश्वास समेत राखेका छौँ, साथै करणको आगामी यात्राको सफलताको लागि शुभकामना दिएका छन ।
© 2023 All Rights Reserved || Designed by: PROTECH