पोखरेल एआईजी बढुवामा सिफारिस

|

असार १०, डेस्क। आज बसेको बैठकले पोषराज पोखरेल नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा सिफारिस भएका छन् ।

गृह मन्त्रालयको आज बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । पोखरेल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रही काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित