असार ०३, डेस्क। सरकार र आन्दोलनरत नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच पेट्रोलियम पदार्थ ढुवानी गर्ने सहमति भएको छ ।
आज सोमबार सिंहदरबार स्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा इन्धन ढुवानी गर्ने सहमति भएको हो ।

© 2023 All Rights Reserved || Designed by: PROTECH