असार ०२, डेस्क। आज आइतबार सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ।
त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १८२० रुपैयाँ मा कारोबार भईरहेको छ।





