एमालेले बोलाए संसदीय दलको बैठक

|

जेष्ठ ३२, डेस्क। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले भोलि संसदीय दलको बैठक बोलाएको छ ।

बैठक भोलि शनिबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा बस्नेछ । संघीय संसदमा आगामी आर्थिक वर्षको मन्त्रालयगत बजेटमाथि छलफल चलिरहेको छ । बजेटमाथि छलफल चलिरहेका बेला सत्तारुढ गठबन्धनको प्रमुख घटक एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

चर्चित समाचार


भर्खरै प्रकाशित