प्रधानमन्त्री ‘प्रचण्ड’ भारतको नयाँ दिल्ली पुग्यो

|

जेष्ठ २७, डेस्क। प्रधानमन्त्री पुष्‍पकमल दाहाल ‘प्रचण्ड’ भारतको नयाँ दिल्ली पुगेका छन्।

आइतबार अपराह्न प्रधानमन्त्री दाहाल नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन्। प्रधानमन्त्री दाहाललाई विमानस्थलमा विदेश मन्त्रालयका अधिकारी पी कुमारनले स्वागत गरेका थिए। प्रधानमन्त्री दाहालसँगै कानुन मन्त्री पदम गिरी र दाहालकी छोरीसमेत रहेकी गंगा दाहाल पनि नयाँ दिल्ली पुगेकी छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित