सतिश सिंहलाई मधेश प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने जनमत पार्टीको निर्णय

|

जेष्ठ २४, डेस्क। जनमत पार्टीले सतिश सिंहलाई मधेश प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । सतिश सिंह मधेश प्रदेशसभाका अर्थ तथा योजना समितिका सभापति समेत रहेका छन्।

जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकबाट उनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको पार्टीका सचिव विपी साहे जानकारी दिएका हुन ।

आजै सिंहलाई मुख्यमन्त्री बनाउन दलहरुले बहुमतसहित प्रदेश प्रमुखलाई दावी पेश गर्ने दलहरुको तयारी छ । मधेशमा जनमको नेतृत्वमा सरकार बनाउने एमाले, माओवादी केन्द्रले सहमति गरिसकेको छ ।

 

 

चर्चित समाचार


भर्खरै प्रकाशित