सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

|

वैशाख ३०, डेस्क। नेपाली बजारमा आज सुनको मूल्य फेरी बढेको छ भने चाँदीको मुल्य घटेको छ ।

सुन आज प्रति तोलामा पाँच सय रुपैयाँले बढेको हो। भने प्रतितोला एक लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार सात सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित