त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा भल पस्यो

|

वैशाख २६, डेस्क। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक्कासि भल पस्दा यात्रु तथा कर्मचारीलाई सास्ती भएको छ ।

विमानस्थलको बोर्डिङ पास लिएर सेक्युरिटी चेकतर्फ अगाडि बढ्ने क्रममा रहेको गहिरो स्थान दुई भवन जोडिएको स्थान हो, जहाँ पानी निकासका लागि बनाइएको ढल थुनिएर भल विमानस्थलभित्र पसेको विमानस्थल प्रवक्ता सुवास झाले जानकारी दिएका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित