मोरङको सुन्दरहरैंचामाआफ्नै घरभित्र एक महिलाको शव फेला

|

वैशाख २१,डेस्क। मोरङको सुन्दरहरैंचामा विभत्स अवस्थामा आफ्नै घरभित्र ४५ वर्षीया एक महिलाको शव फेला परेको छ ।

शव फेलाका सुन्दरहरैंचा नगरपालिका–५ गोर्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको शव आफ्नै घरभित्र अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन्।

डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार महिलाका श्रीमान् ५० वर्षीय पदमबहादुर तामाङ फरार रहेका छन् ।

भने यस घटना बारे थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले बताएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित