वेस्ट इन्डिज ‘ए’ विरुद्ध चौथो ओभरमा नै नेपालले गुमायो दुई विकेट

|

वैशाख २०,डेस्क । टी–२० क्रिकेट सिरिजको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध चौथो ओभरमा नै नेपालले दुई विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका ओपनर आसिफ शेख र कुशल भुर्तेल आउट भएका हुन्।

वेस्ट इन्डिज ‘ए’ ले दिएको २१० रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित