एक केजीभन्दा बढी सुन र नगदसहित काठमाडौंबाट ७ जना पक्राउ

|

वैसाख १४,डेस्क। एक केजीभन्दा बढी सुन र नगदसहित ७ जना काठमाडौंबाट पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट एक केजी ८ सय ग्राम सुन र एक करोड ४३ लाख रूपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ ।

चर्चित समाचार


भर्खरै प्रकाशित