निषेधित क्षेत्र तोड्ने क्रममा राजेन्द्र महतो घाइते

|

फल्गुण १६, डेस्क । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतो लगायत रामन पाण्डे माइतीघरको निषेधित क्षेत्र तोड्ने क्रममा भएको झडपमा परी घाइते भएका छन् । राजेन्द्र महतोको उपचार अहिले ट्रमा सेन्टरमा भइरहेको छ ।

नेता महतो जुलुस लिएर माइतीघर जाने क्रममा प्रहरीले घेरा हालेको थियो ।

त्यहाँ प्रहरी र प्रदर्शनीकारीबिच भएको झडपमा महतोको खुट्टा र हातमा चोट लागेको र त्यसको उपचार भइरहेको उनका सहयोगी किशोर गुरुङले बताएका हुन।

चर्चित समाचार


भर्खरै प्रकाशित