काठमाडौं, १५ फागुन । किर्तिपुरको क्रिकेट मैदानमा जारी टी-२० क्रिकेट सिरिजमा नामिबियाले नेपाललाई २ सय ७ रनको चुनौती दिएको छ ।
मंगलबार टस जितेर ब्याटिङ गरेको नामिबियाले ४ विकेटमा २ सय ६ रन बनाएको हो ।
किर्तिपुरको क्रिकेट मैदानमा खेल जारी छ।

© 2023 All Rights Reserved || Designed by: PROTECH