धनुषा : भ्यालेन्टाइन डे मनाउन पुगेका जोडिहरुलाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले गरे कुटपिट

|

फाल्गुन ०२,डेस्क। आज सरस्वती पुजाको दिन भ्यालेन्टाइन डे मनाउने पुगेका जोडिहरुलाई हिन्दू सम्राट सेनाको कार्यकर्ताहरुले कुटपिट गरेका हुन्।

जनकपुरधामको जानकी मन्दिरमा भ्यालेन्टाइन डे मनाउन पुगेका उक्त जोडिहरुलाई हिन्दू सम्राट सेनाको समुहले कुटपिट गरेका हुन्।

हिन्दु सम्राट सेनाका कार्यकर्ताहारुले भ्यालेन्टाइन डे मनाउन पुगेका प्रेमी/प्रेमिकालाई कुटपिट गर्नुको साथै आफ्नो प्रेमीलाई राखी बाध्न र दाइ बनाउन समेत भनेका हुन्।

चर्चित समाचार


भर्खरै प्रकाशित