फाल्गुन ०२, डेस्क। आज दिगो विकास तथा सुशासन समितिको बैठक बस्ने निर्णय भएको छ।
आज दिउँसो करिब १ बजे दिगो विकास तथा सुशासन समितिको बैठक बस्ने छ । बैठकमा अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार प्रवर्द्धन सम्बन्धमा प्रस्तुति र छलफल हुनेछ ।
नेपालमा निर्वाचन प्रणाली र सुशासन विषयमा छलफल समेत हुने कार्यसूची रहेको छ ।





