गर्भवती महिला प्रहरी कर्मचारीका लागि छुट्टै पोसाकको व्यवस्था हुदै

|

माघ २१,डेस्क। प्रहरी प्रधान कार्यालयले अब देशभरका गर्भवती महिला प्रहरी कर्मचारीका लागि छुट्टै पोसाकको व्यवस्था गर्नका लागि छलफल गरिरहेको हो।

प्रहरीले गर्भवती महिला कर्मचारीलाई छुट्टै पोसाकको व्यवस्था गर्नेबारे छलफल गरेको छ ।

प्रहरी समन्वय समिति (पीसीसी)को बैठकबाट छुट्टै कार्यविधि बनाएर गर्भवती महिला कर्मचारीका लागि पोसाक तयार गर्नेबारे छलफल भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भिमप्रसाद ढकालले जानकारी दिएको हो।

चर्चित समाचार


भर्खरै प्रकाशित