चितवन : खेतमा नवजात शिशुको शव फेला

|

माघ १६,डेस्क। खेतमा नवजात शिशुको शव फेला परेको छ ।

चितवनको माडी नगरपालिका–७ गौरीनगरस्थित सुपेन्द्र आचार्यको खेतमा सालनाल सहितको नवजात शिशुको शव फेला परेको छ ।

यस सम्बन्धमा आवश्यक थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको हो।

चर्चित समाचार


भर्खरै प्रकाशित