नापी कार्यालय ललितपुरका तीन जनालाई २,५०००० रुपैयाँ घुससहित पक्राउ

|

माघ १०, डेस्क । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका तीन जनालाई अढाई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ ।

आयोगले मंगलबार गरेको स्टिङ अपरेसनमा नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित नापी कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले बताएका छन ।

चर्चित समाचार


भर्खरै प्रकाशित