माघ २२ गते संसद अधिवेशन आह्वान गर्न राष्ट्रपति पौडेललाई सिफारिस गर्ने निर्णय

|

माघ ०९, डेस्क। आज नेपाल सरकारले संघीय संसद अधिवेशन आह्वान गर्नेसम्बन्धी निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठक मंगलबार (आज) बसेकोले संघीय संसदको बैठक माघ २२ गते आह्वान गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

चर्चित समाचार


भर्खरै प्रकाशित