माघ ०५, डेस्क। नेपाली बजारमा आज फेरी सुनचाँदीको मूल्य बढेको छ।
सुन आज प्रति तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १८ रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार चार सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





