आज फेरी सुनको मुल्य घट्यो

|

माघ ०४, डेस्क। आज (बिहिबार) नेपाली बजारमा सुनको मूल्य फेरी घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला सात सय रुपैयाँले सस्तो भएको हो। योसँगै आज छापावाल सुन १ लाख १७ हजार ५ सय र तेजाबी सुन १ लाख १६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ।

यता चाँदीको मूल्य पनि आज घटेको छ। योसँगै १ हजार ३ सय ९० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको हो।

चर्चित समाचार


भर्खरै प्रकाशित