माघ ०३, डेस्क । मन्त्रिपरिषद्को नियमित बैठक अब सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको हो ।
बैठकले सरकारका नियमित कामकारबाहीबारे केही महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

© 2023 All Rights Reserved || Designed by: PROTECH