काठमाडौं : बागमती खोलामा एक पुरुष मृत अवस्थामा फेला

|

माघ ०३, डेस्क। काठमाडौं महानगरपालिका भित्र एक जना मृत फेला परेको छ। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित बागमती खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित