काठमाडौं महानगरपालिका भित्र एक जना मृत फेला

|

माघ ०३, डेस्क। काठमाडौं महानगरपालिका भित्र एक जना मृत फेला परेको छ। काठमाडौं महानगरपालिका–१५ अन्नपूर्ण चोकस्थित नेपाल सौर्य उत्पादक संघ महाराजगंजको निर्माणाधीन भवनमा ज्यामी काम गर्ने एक जना मृत फेला परेका छन् ।

धादिङ थाक्रे गाउँपालिका–१ घर भएका २८ वर्षीय सानुमान तामाङ सुत्ने कोठामा मंगलबार मृत अवस्थामा फेला परेका हुन् । यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित