माघ ०१, डेस्क । पेट्रोल र डिजेलको मूल्य आज घटेको छ ।
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर एक–एक रुपैयाँ घटाएको हो ।
सोमबार इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले मंगलबार ( भोलि ) बिहान १ बजेदेखि लागू हुनेगरी नेपाली बजारमा पनि मूल्य घटाएको छ ।





