माघी पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्न बोलाए नेताहरूलाई – राष्ट्रपति पौडेल

|

माघ ०१,डेस्क। माघी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सबै संसदीय दलका नेताहरूलाई शीतल निवासमा बोलाएका छन् ।

माघी पर्वका अवसरमा संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूलाई आज बिहान ११ बजेका लागि निम्ता दिएका हुन् ।

माघी पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्न बोलईएको बताइएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित